पीएसजीको लगातार तेस्रो जित

एएफपी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा बिहीबार राति लगातार तेस्रो जित निकालेको छ । यसका लागि उसले समूह बी को खेलमा एन्डरलेटलाई सजिलै ४–० ले हरायो ।

पीएसजीको लगातार तेस्रो जित

 

पीएसजी नौ अंकसहित समूहको शीर्ष स्थानमा छ । फ्रान्सेली क्लबका लागि सम्भव तेस्रो गोल ब्राजिली खेलाडी नेयमारको नाममा रह्यो । बायर्न छ अंकमा दोस्रो स्थानमा छ । बायर्नले समूहको अर्को खेलमा सेल्टिकलाई ३–० ले पराजित गर्‍यो । 

प्रकाशित : कार्तिक २, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?