कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाकिस्तानलाई वान डे सिरिज

एएफपी

दुबई — पाकिस्तानले तेस्रो डे नाइट वान डेमा बुधबार राति श्रीलंकालाई सात विकेटले हराएको छ । यस जितपछि ५ खेलको सिरिजमा पाकिस्तान ३–० ले अगाडि रह्यो र सिरिज जित्न सफल रह्यो ।

पाकिस्तानलाई वान डे सिरिज

पहिले ब्याटिङ गरेको श्रीलंकाले सेख जयेद स्टेडिममा ४८.२ ओभरमा अलआउट हुन अगाडि २ सय ८ रन मात्र बनाउन सक्यो । त्यसमा पेसम्यान हसन अलिले ५ विकेटको प्रदर्शन गरे ।

जवाफमा पाकिस्तानले ४२.३ ओभर मात्र उपयोग गरेर तीन विकेटमा २ सय ९ रन बनाउन सफल रह्यो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले शतकीय इनिङ्स खेले । यसै खेलबाट उनले वान डे क्रिकेटमा डेब्यु पनि गरे ।

प्रकाशित : कार्तिक २, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?