वेस्ट इन्डिज सस्तोमा समेटियो

एएफपी

बुलावायो — वेस्ट इन्डिजले जिम्बावेविरुद्धको पहिलो टेस्टको पहिलो दिन खराव प्रदर्शन गरेको छ । पहिले ब्याटिङ गरेको पाहुना टिम २ सय १९ रन बनाएर अलआउट भयो ।

वेस्ट इन्डिज सस्तोमा समेटियो

जवाफमा जिम्बावेले विना विकेटको क्षति १९ रन बनाएको छ र दुई सय रनले पछाडि छ । वेस्ट इन्डिजका लागि साइ होपले ९० रन बनाए र नटआउट रहे ।

यस्तै किरेन पावेलले ५६ रनको योगदान दिए । अरु कोही ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?