कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

एएफपी

अबुधाबी — वान डे क्रिकेटमा प्रभुत्व कायम राखेको पाकिस्तानले श्रीलंकाविरुद्ध बिहीबार रातिको पहिलो ट्वान्टी ट्वान्टीमा पनि ७ विकेटको सजिलो जीत निकालेको छ ।

श्रीलंकाविरुद्ध पाकिस्तानको ७ विकेटले जीत

पहिले ब्याटिङ गरेको श्रीलंकाले खराव प्रदर्शन गर्दै १८.३ ओभर मात्र टिकेर १ सय २ रन बनाउन सक्यो । जवाफमा पाकिस्तानले १६ बलको खेल बाँकी रहँदा ३ विकेट गुमाएर १ सय ३ रन बनायो ।

दक्षिण अफ्रिकाको जित
ब्लोमफोन्टेन– दक्षिण अफ्रिकाले पहिलो ट्वान्टी ट्वान्टीमा बिहीबार राति बंगलादेशलाई २० रनले हराएको छ । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ९५ रन बनायो ।

जवाफमा बंगलादेशले २० ओभरमा ९ वकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।

प्रकाशित : कार्तिक १०, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?