कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अस्ट्रेलिया र होन्डुरस बराबरीमा

एजेन्सी

सान पेड्रो — फिफा विश्वकप २०१८ को छनोटअन्तर्गत प्लेअफको पहिलो लेगमा होन्डुरस र अस्ट्रेलियाको खेल गोलरहित बराबरीमा सकिएको छ । होन्डुरसमा भएको खेलमा पाहुना टोलीले तुलनात्मक रुपमा राम्रो प्रदर्शन नगरे पनि गोल निकाल्न सकेन ।

अस्ट्रेलिया र होन्डुरस बराबरीमा

होन्डुरसले खेलअवधिभर एकमात्र अवसर सिर्जना गर्‍यो । अस्ट्रेलियाका लागि टम जुरिच र मारिमो लुओङ्गोले पाएको अवसरको सदुपयोग गर्न सकेनन् ।
दोस्रो लेग अर्को साता अस्ट्रेलियामा खेलिनेछ । 

प्रकाशित : कार्तिक २५, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?