१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बास्केटबलमा ५६ टिम

कान्तिपुर संवाददाता

काठमाडौं — हेम्स स्कुलको आयोजनामा हुने प्रथम हेम्स कप थ्री अन थ्री विद्यालयस्तरीय बास्केटबल मंगलबार सुरु हुनेछ । स्पर्धामा विभिन्न विद्यालयका ५६ टिम सहभागी हुने जनाइएको छ ।

 सिनियर र जुनियर ब्वाइजमा २०–२० तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने छन् । तीनदिने स्पर्धा रातोपुलस्थित आयोजक हेम्सकै कोर्टमा हुनेछ ।

 

प्रकाशित : कार्तिक २८, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?