३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बोसीगाउँमा ब्याडमिन्टन

कान्तिपुर संवाददाता

काठमाडौं — बोसीगाउँ ब्याडमिन्टन समूहको आयोजनामा प्रथम बोसीगाउँ खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता मंसिर १ देखि १० सम्म हुने भएको छ । सातगाउँले जात्राको अवसरमा हुने स्पर्धामा ६०–८० जोडीको सहभागिता रहने समूहका अध्यक्ष निश्चित बस्नेतले बताए ।

विजेताले जोडीले १ लाख १ हजार १ सय १ रुपैयाँ तथा उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । सेमिफाइनल पराजित जोडीले समान १५ हजार, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमले समान ५ हजार पुरस्कार पाउने जनाइएको छ ।

 

प्रकाशित : कार्तिक २९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?