कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ब्राइटन र स्टोकबीच बराबरी

एएफपी

लन्डन — ब्राइटनले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई सोमबार राति पाँच खेल पुर्‍याएको छ । यसका लागि उसले भ्रमणकारी स्टोक सिटीलाई २–२ को बराबरीमा रोकेको छ ।

ब्राइटन १६ अंकसहित नवौं स्थानमा छ । स्टोकले १३ अंकमा १५ औं स्थान ओगटेको छ ।

प्रकाशित : मंसिर ५, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?