बोलोग्नाले हरायो भेरोनालाई

एएफपी

मिलान — इटालीको सिरी ए मा सोमबार राति बोगोग्नाले हेलास भेरोनालाई ३–२ ले हराएको छ । दोस्रो हाफमा बोलोग्नाका लागि ग्रड फ्रेड डोनासले निर्णायक विजयी गोल गरे ।

जितपछि बोलोग्ना १७ अंकमा दोस्रो स्थानमा छ । खराव खेलिरहेको भेरोना भने पुछारबाट दोस्रो स्थानमा छ र रेलिगेसनको डरबाट गुज्रिरहेको छ । उसको छ अंक मात्र रहेको छ ।

प्रकाशित : मंसिर ५, २०७४ १२:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ब्राइटन र स्टोकबीच बराबरी

एएफपी

लन्डन — ब्राइटनले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई सोमबार राति पाँच खेल पुर्‍याएको छ । यसका लागि उसले भ्रमणकारी स्टोक सिटीलाई २–२ को बराबरीमा रोकेको छ ।

ब्राइटन १६ अंकसहित नवौं स्थानमा छ । स्टोकले १३ अंकमा १५ औं स्थान ओगटेको छ ।

प्रकाशित : मंसिर ५, २०७४ १२:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT