मिलान — इटालीको सिरी ए मा सोमबार राति बोगोग्नाले हेलास भेरोनालाई ३–२ ले हराएको छ । दोस्रो हाफमा बोलोग्नाका लागि ग्रड फ्रेड डोनासले निर्णायक विजयी गोल गरे ।
जितपछि बोलोग्ना १७ अंकमा दोस्रो स्थानमा छ । खराव खेलिरहेको भेरोना भने पुछारबाट दोस्रो स्थानमा छ र रेलिगेसनको डरबाट गुज्रिरहेको छ । उसको छ अंक मात्र रहेको छ ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?