कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विश्वकप फुटबलको समूह 'ड्र' आज

एजेन्सी

मस्को — आगामी जुनमा हुने फिफा विश्वकप २०१८ को समूह चरणको ड्र आज हुँदैछ । साँझ ८:४५ बजे सुरु हुने 'ड्र' का लागि सहभागी ३२ टोलीलाई ४ 'पट' बाँडिएको छ । प्रत्यक पटबाट १-१ टोली छानेर आठ समूहको निर्धारण गरिनेछ । युरोप बाहेक अन्य कन्फेडेरेसनका दुई टोली एकै समूहमा पर्ने छैनन् ।

विश्वकप फुटबलको समूह 'ड्र' आज

पट ए - आयोजक रुस, जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्स
पट बी - स्पेन, पेरु, स्वीट्जरल्याण्ड, इंग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे, क्रोएसिया
पट सी - डेनमार्क, आइसल्याण्ड, कोष्टारिका, स्वीडेन, ट्युनिशिया, इजिप्ट, सेनेगल र इरान
पट डी - सर्बिया, नाइजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेबिया

ड्र को प्रत्यक्ष प्रसारण फिफाको युट्युब च्यानलबाट हुनेछ ।

प्रकाशित : मंसिर १५, २०७४ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?