कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साख्तर प्रशिक्षक फरक भेषमा

रोयटर्स

डोनेस्क — च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम लिग खेलमा साख्तर डोनेस्कले म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्‍यो । खेलपछि साख्तरका प्रशिक्षक पाउलो फोनेस्का पत्रकार सम्मेलनमा फरक भेषभूषामा थिए ।

साख्तर प्रशिक्षक फरक भेषमा

उनी काल्पनिक पात्र ‘जोर्रो’ को रूपमा पत्रकारमाझ उपस्थित भए । पछिल्लो महिना उनले साख्तरलाई दोस्रो चरणमा पुर्‍याए जोर्रोको भेषमा प्रस्तुत हुने बताएका थिए । त्यसै वाचा पूरा गर्दै फोनेस्का पोस्टम्याच कन्फ्रेन्समा फरक रूपमा प्रस्तुत भए । ‘यो मेरो करिअरकै सबैभन्दा रमाइलो पत्रकार सम्मेलन रह्यो । म निकै खुसी छु । सम्पूर्ण युक्रेनीका लागि यो खुसीको दिन हो,’ उनले भने । 

 

प्रकाशित : मंसिर २२, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?