१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पदकधारी सम्मानित

छोटकरी

काठमाडौं — प्रथम इसिन कान क्योकुसिन कराँते एसियन कप काता च्याम्पियनसिपमा पदक जितेका तीन खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । एकल कातामा स्वर्ण जितेका ज्ञानबहादुर तामाङ २५ हजारसहित सम्मानित भए । कांस्य जितेका डिककुमार प्रधान र एलेन्स पौडेलले ५–५ हजार पाए ।

 

प्रकाशित : पुस २, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?