कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम विजयी

छोटकरी

धनगढी — सुदूरपश्चिम ११ स्पोर्टस क्लबका दुवै टोली धनगढीमा जारी तेस्रो ग्यालेक्सी पब्लिक फारवेस्ट पशुपति कप फुटबलको क्वाटरफाईनल पुगेको छ । सुदूरपश्चिम एले नेपाल प्रहरी प्रदेश नम्बर ७ लाई ४–० ले हरायो । विनोद केसीले र्२, जीवन चौधरी र रामसिंह रानाले १–१ गोल गरे ।

अर्को खेलमा सुदूरपश्चिम बी ले पशुपति स्कीमिमर्सलाई ५–० ले हराउँदा राजीव चौधरीले ह्याट्रिक गरे । हिक्मत खत्री र रुपेश चौधरीले १–१ गोल थपे । 

 

प्रकाशित : पुस २, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?