२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

इन्डोर क्रिकेट हुने

छोटकरी

काठमाडौं — डीएभी सुशील केडिया विश्व भारती विद्यालयले प्रथम छात्रछात्रा इन्डोर क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पुस ४ देखि ९सम्म भनिमण्डलस्थित डीएभी कलेजमा हुने स्पर्धाको छात्रतर्फ १० स्कुल र छात्रातर्फ ५ स्कुलले भाग लिने शनिबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रकाशित : पुस २, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?