बार्सिलोनाको सजिलो जित

एएफपी

म्याड्रिड — स्पेनी ला लिगमा बार्सिलोनाले आइतबार राति सजिलो जित निकालेको छ । उसले लुइस स्वारेजको दुई गोलमा डेपोर्टिभो लाकारुनालाई ४–० ले हरायो । यस जितपछि बार्सिलोनाको ४२ अंक भएको छ ।

बार्सिलोनाको सजिलो जित

शीर्ष स्थानमा रहेको बार्सिलोनाको यो ६ अंकको अग्रता हो । आइतबारका अर्को प्रमुख खेलमा भिल्ला रियलले सेल्टा भिगोलाई १–० ले हरायो । भिल्लारियल २४ अंकमा छैटौं स्थानमा छ ।

प्रकाशित : पुस ३, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?