युभेन्ट्स दोस्रो स्थानमा

एएफपी

मिलान — युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार दोस्रो स्थान कब्जा गरेको छ । उसका लागि उसले बोलोग्नालाई सजिलै ३–० ले हरायो । युभेन्ट्सको यो जितपछि ४१ अंक भएको छ ।

युभेन्ट्स दोस्रो स्थानमा

उसको अगाडि नेपोली ४१ अंकमा छ । अर्कोतर्फ लिगमा एसी मिलानका खराव लय कायम रह्यो र भेरोनाको हातबाट ३–० ले पराजित रह्यो । मिलान २४ अंकमा आठौं स्थानमा छ ।

प्रकाशित : पुस ३, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?