न्युजिल्यान्डको क्लिन स्विप

एएफपी

क्राइस्टचर्च — न्युजिल्यान्डले मंगलबार वेस्ट इन्डिजविरुद्धको वान डे शृंखला क्लिन स्विप गरेको छ । न्युजिल्यान्डले वर्षाले प्रभावित तेस्रो तथा अन्तिम खेल ६६ रनले जितेको हो ।

न्युजिल्यान्डको क्लिन स्विप

प्रत्येक इनिङ्स २३ ओभरमा खुम्च्याइएको खेलमा वेस्ट इन्डिजले जितका लागि १ सय ६६ रनको लक्ष्य पाएको थियो । पाहुना टिम १ सय ३१ रन बनाएर अलआउट भयो ।


प्रकाशित : पुस १२, २०७४ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?