कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनलको संघर्षपूर्ण जित

एएफपी

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार राति क्रिस्टल प्यालेसमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । पूरा खेल अवधिमा अगाडि रहेपनि प्यालेसको बलियो चुनौती अगाडि आर्सनल दबाबमा रहन बाध्य रह्यो । 

आर्सनलको संघर्षपूर्ण जित

आर्सनलका लागि एलेक्स सान्चेजले दुई गोल गरे भने अर्को गोल मुस्तफाको नाममा रह्यो । प्यालेसका तर्फबाट एन्ड्रोस टाउनसेन्ड र जेम्स टोमकिन्सले गोल गरे ।


जितपछि आर्सनल ३७ अंकमा छैटौं स्थानमा रह्यो । प्यालेसको भने १८ अंक छ र छैटौं स्थानमा छ ।

प्रकाशित : पुस १४, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?