नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणमा
काठमाडौँ — आसन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताका लागि २१ सदस्यीय टोली हाल किर्तिपुरस्थित टियू मैदानमा नियमित प्रशिक्षणमा व्यस्त छ ।