२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

म्यानचेस्टरले दूरी घटायो

एएफपी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा स्टोकमाथि सजिलो ३–० को जित निकालेको छ । म्यानचेस्टरका लागि एन्टोनियो भ्यालेन्सिया र एन्थोनी मार्टिएलल पहिलो हाफमा गोल गरे । 

म्यानचेस्टरले दूरी घटायो

दोस्रो हाफमा रोमेलु लुकाकुले अर्को गोल थपे । यो जितपछि म्यानचेस्टरले लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी १२ अंकमा छोटयाएको छ ।

प्रकाशित : माघ २, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?