कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विष्णुपादुका विजयी

दमौली — तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप खुला फुटबलमा बुधबार कास्की हेम्जाको विष्णुपादुका क्लबले काठमाडौंको स्वयम्भू क्लबलाई १–० ले पराजित गरेको छ ।

विष्णुपादुकाबाट ६३ आंैं मिनेटमा अजय श्रेष्ठले विजयी गोल गरे । उनी म्यान अफ द म्याच घोषित भए ।


प्रकाशित : माघ ४, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?