चेल्सी टाइब्रेकरमा भाग्यमानी

एएफपी

लन्डन — एफए कप अन्तर्गत बुधबार चेल्सीले नर्वीचलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै अर्को चरण पुगेको छ । निर्धारित समयमा १-१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

चेल्सी टाइब्रेकरमा भाग्यमानी

नेल्सन ओलिभिएराले नर्विचको पहिलो प्रहार चुकाएपछि चेल्सीका सबै खेलाडीले गोल गरे । त्यसअघि थप गरिएको ३० मिनेटको अन्त्यतिर चेल्सीका अल्भारो मोराटा र पेड्रो दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।



अन्य खेलमा स्वान्सीले वल्भसलाई २-१ तथा विगनले बर्नमाउथलाई ३-० ले हराए ।

प्रकाशित : माघ ४, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?