कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कप्तान पारसलाई 'मदन भण्डारी क्रिकेट सम्मान'

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का 'प्रथम मदन भण्डारी क्रिकेट सम्मान'बाट सम्मानित भएका छन् ।

कप्तान पारसलाई 'मदन भण्डारी क्रिकेट सम्मान'

सम्माननीय राष्ट्रपति विधादेवि भण्डारीले किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा उनलाई सम्मान गरिन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गतको क्रिकेट विभागद्वारा आयोजित महोत्सवमा कप्तान पारसलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा योगदान दिन विशेष व्यक्तित्वलाई दिइने यस सम्मानले वार्षिक निरन्तरता पाउने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।


प्रकाशित : माघ ५, २०७४ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?