कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बार्सिलोना ११ अंकले अगाडि

एएफपी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत आइतबार बार्सिलोनाले रियल बेटिसलाई ५–० ले पराजित गर्दै शीर्षस्थानको अग्रता ११ अंक पुर्‍याएको छ ।

एट्लेटिको म्याड्रिड र जिरोनाको खेल १–१ तथा रियल म्याड्रिडले डेपोर्टिभो ला कोरुनालाई ७–१ ले हरायो । बार्सिलोनाको ५४, एट्लेटिकोको ४३ तथा भ्यालेन्सियाको ४० अंक तथा एक खेल कम खेलेको रियल ३५ अंकसाथ चौथो स्थानमा छ ।


प्रकाशित : माघ ९, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?