कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनल स्वान्सीसँग पराजित, लिभरपुल विजयी

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा आर्सनल स्वान्सीसँग ३-१ ले पराजित भएको छ ।

आर्सनल स्वान्सीसँग पराजित, लिभरपुल विजयी

खेलमा सुरुवाती अग्रता लिएको आर्सनलले लगातार ३ गोल खाएपछि खेलमा पराजय भोग्यो । स्वान्सीको जितमा स्याम क्लुकसले २ तथा जोर्डन आयुले १ गोल गरे ।


मंगलबारै लिभरपुलले हडर्सफिल्डलाई ३-० ले हरायो । टोलीको जितमा मोहमद सलाह, रोबर्टो फिर्मिनो र एम्रे च्यानले गोल गरे । वेस्ट ह्याम र क्रिस्टल प्यालेसको खेल १-१ को बराबरीमा टुङ्गियो ।

प्रकाशित : माघ १७, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?