कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिस र इफात विजयी

कान्तिपुर संवाददाता

नेपालगन्ज — पाँचौ प्रधानमन्त्री कप महिला भलिबलको दोस्रो दिन शुक्रबार बंगलादेको नेपाल पुलिस र बंगलादेशको इफात क्लब विजयी भएका छन् । 

पुलिस र इफात विजयी

नेपाल पुलिसले भारतको देहरादुन क्लबलाई पन्छायो । पुलिसले २५–१, २५–१४, २५–१७ को सोझो सेटमा विजय प्राप्त गरेको थियो । बंगलादेशी टोलीले स्थानीय टोली न्यु इन्द्रेणी बागेश्वरी क्लबलाई २७–२५, २२–२२, २७–२४ को सोझो सेटमा हराएको हो ।


प्रकाशित : फाल्गुन ५, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?