कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आयोजक एलए च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो एलए अन्तरविद्यालय कराँते प्रतियोगितामा शुक्रबार आयोजक लिटिल एन्जल्स स्कुल (एलए) टिम च्याम्पियन बनेको छ ।

आयोजक एलए च्याम्पियन

१० स्वर्ण, ७ रजत र १४ कांस्यसहित एलएले उपाधि हात पार्‍यो । ६ स्वर्ण, २ रजत र ७ कांस्यसहित नारायन्जन दोस्रो र ३ स्वर्ण, २ रजत र ४ कांस्य जितेको बेसिक लर्निङ तेस्रो भयो । बाल अंकुरका सुमित पाख्रिन र एलएकी मार्टिना राई उत्कृष्ट खेलाडी घोषित भए ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?