१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

च्यारिटी खेलमा एनएससी विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — गोर्खा वेलफेर ट्रस्टको सहयोगार्थ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित च्यारिटी खेलमा शनिबार नेसनल स्पोर्टस् सेन्टर (एनएससी)को टोली विजयी भएको छ ।

च्यारिटी खेलमा एनएससी विजयी

राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्यको नेतृत्वमा उत्रिएको एनएससीले केन्ट गोर्खालाई पेनाल्टीमा ५-४ ले पराजित गर्‍यो ।


निर्धारित ८० मिनेटको खेल ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । खेलको आयोजना केन्ट गोर्खाले गरेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७४ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?