खेलकुद

Sports News of Nepal

नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

 विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ ।

नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

नेपालद्वारा पीएनजी ६ विकेटले पराजित

नेपालले विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको छ । पीएनजीले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको नोक्सानीमा २३ ओभर खेल्दै प्राप्त गरेको हो ।

नेपालद्वारा पीएनजी ६ विकेटले पराजित

पीएनजीद्वारा नेपालसामू १ सय १५ रनको लक्ष्य 

विश्वकप क्रिकेट छनोट अन्तर्गत प्लेअफको पहिलो चरणमा पपुवा न्यूगिनी (पीएनजी) ले जितका लागि नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरको छ । 

पीएनजीद्वारा नेपालसामू १ सय १५ रनको लक्ष्य 

क्रिकेट विश्वकप छनोट : पपुवा न्यूगिनीविरुद्ध नेपाल (अपडेट)

नेपालले सन् २०१९ मा हुने वान डे विश्वकप छनोटअन्तर्गत प्लेअफको पहिलो चरणमा पीएनजीको सामना गर्दैछ । समूह 'बी' मा चौथो भएको नेपालले समूह 'ए' को पुछारमा रहेको पीएनजीलाई पराजित गरे वान-डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रबल सम्भावना छ । 

क्रिकेट विश्वकप छनोट : पपुवा न्यूगिनीविरुद्ध नेपाल (अपडेट)

विश्वकप छनोट प्लेअफ: सुनौलो अवसर

नतिजाका हिसाबमा नेपालले बिहीबार आफ्नो क्रिकेट इतिहासकै सबभन्दा ठूलोमध्ये एक खेल खेल्दै छ । नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेल जिते र अर्को प्लेअफमा आफूअनुकूल नतिजा आएमा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रिय मान्यता र आई–कप प्रतियोगिता खेल्ने अवसर पाउनेछ । फोर–डे प्रतियोगिता आई–कपलाई भविष्यमा टेस्ट मान्यताप्राप्त गर्ने बाटोको रूपमा पनि हेरिएको छ ।

विश्वकप छनोट प्लेअफ: सुनौलो अवसर

प्रशिक्षणमै अन्योल

नेपालले एएफसी एसियन कप छनोट फुटबलअन्तर्गत आउँदो मंगलबार यमनको सामना गर्दै छ । प्रशिक्षक ग्योतोकु कोजीले दुई साताअघि एक कार्यक्रममा फागुन २० बाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुने बताएका थिए ।

प्रशिक्षणमै अन्योल

डीपीएललाई आईसीसीको मान्यता

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा चैत १७ देखि हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएको छ ।

डीपीएललाई आईसीसीको मान्यता

बार्सिलोना र बायर्न पनि अन्तिम आठमा

बार्सिलोना र बार्यन म्युनिखले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेका छन् । यससँगै प्रतियोगिताको क्वाटरफाइनल पुग्ने टिमको समीकरण पूरा भएको छ । 

बार्सिलोना र बायर्न पनि अन्तिम आठमा