कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पीएनजीद्वारा नेपालसामू १ सय १५ रनको लक्ष्य 

काठमाडौँ — विश्वकप क्रिकेट छनोट अन्तर्गत प्लेअफको पहिलो चरणमा पपुवा न्यूगिनी (पीएनजी) ले जितका लागि नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरको छ । 

पीएनजीद्वारा नेपालसामू १ सय १५ रनको लक्ष्य 

टस जितेर फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा पीएनजीलाई अल आउट गरको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिए ।

प्रकाशित : चैत्र १, २०७४ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?