१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ —  विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ ।

नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले वान(डे अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो ।


नेपालले अब विश्वकप छनोटको सातौं स्थानको खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।


प्रकाशित : चैत्र १, २०७४ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?