२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बिर्तामोड फाइनलमा

छोटकरी

काँकडभिट्टा —  इन्डो नेपाल भेट्रान फुटबलमा बिर्तामोड भेट्रान फुटबल क्लब फाइनल पुगेको छ ।

बिर्तामोडले धाइजन–चारआली भेट्रानलाई २–१ ले हरायो । नगेन्द्र लिम्बू र सुवास अफताबले गोल गरे ।

प्रकाशित : चैत्र ४, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?