२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भ्यालेन्सियाले रियललाई उछिन्यो

एएफपी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत शनिबार भ्यालेन्सियाले अलाभेसलाई ३–१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

भ्यालेन्सियाले रियललाई उछिन्यो

रियल म्याड्रिडलाई २ अंकले पछाडि पार्दै भ्यालेन्सिया तेस्रो स्थानमा पुगेको हो । रियलले एक खेल कम खेलेको छ ।


अन्य खेलमा गेटाफेले रियल सोसिडाडलाई २–१ तथा रियल बेटिसले एस्पान्योललाई ३–० ले पराजित गरे । लास पाल्मास र डेपोर्टिभोको खेल १–१ को बराबरीमा टुंगियो ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?