युभेन्टस बराबरीमा रोकियो

एएफपी

‎टुरिन — इटालियन सिरी ए अन्तर्गत शनिबार लिगको शीर्षस्थानमा रहेको युभेन्टस रेलिगेसन क्षेत्र नजिकको एसपीएएलसँग गोलरहित बराबरीमा रोकिएको छ ।

युभेन्टस बराबरीमा रोकियो

‎दुवै तर्फबाट गोल हुन नसक्दा युभेन्टसले शीर्षस्थानको अग्रता घट्ने देखिएको छ । नेपोली अंक तालिकाको दोस्रो स्थानमा छ ।


अर्को खेलमा सासुओलोले उडिनेजेलाई २–१ ले पराजित गर्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लियो ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?