आर्मी र सुदूर फाइनलमा

छोटकरी

धनुषा — नेपाल आर्मी क्लब र सुदूरपश्चिमाञ्चल १८ आंै राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

जनकपुरको मुजेलियास्थित कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले मध्यपश्चिमाञ्चललाई ३–० ले पराजित गर्‍यो ।

आर्मीका तर्फबाट म्यान अफ द म्याच दीपेन्द्र ऐरले २ तथा राम साहले १ गोल गरेका थिए ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?