जोमसोममा हाई अल्टिच्युड ट्राई- एडभेन्चर प्रतियोगिता (तस्बिरसहित)

सेनाको टोली प्रथम
तस्बिर : इलिट जोशी

जोमसोम — मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम प्रधान सेनापति हाई अल्टिच्युड ट्राई- एडभेन्चर प्रतियोगितमा नेपाली सेनाकै बी टिम प्रथम भएको छ । बी टिममा सेना दीपकसिंह भण्डारी र प्रताप थापा थिए ।

जोमसोममा हाई अल्टिच्युड ट्राई- एडभेन्चर प्रतियोगिता (तस्बिरसहित)

यस्तै नेपाली सेनाकै ए टिम दोस्रो भएको छ भने तेस्रो स्थान सशस्त्र प्रहरीले प्राप्त गरेको छ । ए टिममा मानबहादुर थापा र बसन्त थापा थिए भने सशस्त्रको टोलीमा लक्ष्मण मल्ल र किरण मल्ल थिए ।


उक्त प्रतियोगितामा प्रतियोगीको समुहले पहाड चढ्नुका साथै, दौडनु र साइकलिङ समेत गरेर निश्चित दुरी पार गर्नु पर्ने थियो ।



















प्रकाशित : चैत्र १६, २०७४ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?