कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हाफ म्याराथन हुँदै 

प्यूठान — मदन भण्डारी स्पोटर्स एकेडेमी र सञ्जय पण्डित स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा नयाँ वर्षका अवसरमा हाफ म्याराथन दौड हुने भएको छ ।

हाफ म्याराथन हुँदै 

जिल्लाका दौडप्रेमीलाई प्रोत्साहन गर्न दौड गरिएको मदन भण्डारी एकेडेमी प्यूठान अध्यक्ष युवराज केसीले बताए ।


माण्डवी गाउँपालिकाको चकचकेदेखि प्यूठान नगरपालिकाको बाग्दुलासम्म दौड हुने केसीले बताए । प्रथम ३०, दोस्रो २० र तेस्रोलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ०७४ असोज १८ गते गठन भएको एकेडेमीले गत वर्ष जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गरेको थियो ।

प्रकाशित : चैत्र २३, २०७४ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?