कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

एसिया कप अब यूएईमा

एपी

दुबई — सन् २०१८ को एसिया कप क्रिकेट यूएईमा हुने भएको छ ।

एसिया कप अब यूएईमा

सेप्टेम्बर १३ देखि २८ सम्म हुने प्रतियोगिता यसअघि भारतमा हुने तय थियो । भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण प्रतियोगिता सार्नुपरेको हो ।

यसपल्ट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको सहभागिता हुनेछ । प्रतियोगिताको छैटौं टिमको निर्णय यूएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच हुने प्ले–अफले निर्धारण गर्नेछ ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?