कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

डीपीएल क्रिकेटः महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाले स्थगित

धनगढी — रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत बुधबार दोस्रो क्वालिफायरको खेल वर्षाले गर्दा स्थगित भएको छ । आज पहिलो क्वालिफायरमा हार व्यहोरेको काठमाडौं गोल्डेन्स र एलिमिनेटर विजेता महेन्द्रनगर युनाइटेडबीच खेल स्थगित भएकाे छ।

डीपीएल क्रिकेटः महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाले स्थगित

बुधबार स्थगित गरिएकाे खेल बिहीबार साढे १२ बजे हुने म्याच रेफ्री समिर खानले बताए ।

बधुबार पहिलाे इनिङ्सकाे २ अाेभरकाे खेल भएकाे थियाे । महेन्द्रगनगर युनाइटेडले बिना विकेटकाे क्षतिकाे ८ रन बनाएकाे थियाे ।

प्रकाशित : चैत्र २८, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?