कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपालको पहिलो सहभागिता

एजेन्सी

स्पेन — पहिलोपल्ट विश्व ट्रेल रनिङ च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पुरुषतर्फ १४ औं र महिलामा १६ औं स्थान प्राप्त गरेको छ ।

नेपालको पहिलो सहभागिता

शनिबार स्पेनको पेन्यागोलोसानजिक सुरु भएको च्याम्पियनसिपमा धावकहरूले ८६ किलोमिटर दूरी पार गरेका थिए ।

च्याम्पियनसिपमा नेपालका लागि पुरुष टोलीमा आर्मीका तीर्थ तामाङ, समिर तामाङ, वेद सुनुवार र पूर्ण तामाङले प्रतिनिधित्व गरेका थिए । महिलातर्फ आर्मीकै रोजिना भण्डारी, छेची शेर्पा र मनिकला राईले सहभागिता जनाए । नेपाली खेलाडीमध्ये उत्कृष्ट नतिजामा तीर्थले ३६ औं र सोलुकी छेचीले ४४ औं स्थान हासिल गरे ।

प्रकाशित : वैशाख ३१, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?