२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
खेलकुद

Sports News of Nepal

मिनी गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्रलाई

प्रमथ मिनी गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्र प्रहरीको टीमले उचालेको छ । धनुषा ह्यान्डबल संघको आयोजनामा जनकपुरमा शुक्रबार भएको फाइनल खेलमा सशस्त्र टीम नेपाल आर्मीलाई ७ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हाे ।

मिनी गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि सशस्त्रलाई

नेपाल आईसीसीको वान डे वरीयतामा समावेश

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपालसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र यूएईलाई वान डे वरीयतामा समावेश गर्ने शुक्रबार निर्णय गरेको छ । नेपालले अहिलेसम्म औपचारिक रूपमा वान डे खेलेको छैन ।

नेपाल आईसीसीको वान डे वरीयतामा समावेश

वेस्ट इन्डिजद्वारा विश्व–११ पराजित

वेस्ट इन्डिजले लर्डसमा बिहीबार राति भएको मैत्रीपूर्ण ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ लाई ७२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटमा १ सय ९९ रन बनाएकाे थियो ।

वेस्ट इन्डिजद्वारा विश्व–११ पराजित

आर्मीको जित यात्रा

विभागीय टोलीको जितको सिलसिला कायम राख्दै त्रिभुवन आर्मी क्लबले एक्सेल्सिया दोस्रो प्रधानमन्त्री कप क्रिकेटमा बिहीबार सुखद सुरुआत गरेको छ । प्रतियोगिताको पहिलो खेल खेलिरहेको आर्मीले प्रदेश २ लाई ५५ रनले हरायो ।

आर्मीको जित यात्रा

एपीएफ र आर्मी ह्यान्डबल फाइनलमा

जनकपुरमा जारी प्रथम मिनी गिरी राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लब भिड्ने भएका छन् ।

एपीएफ र आर्मी ह्यान्डबल फाइनलमा

जिदानको निर्णयले रियल स्तब्ध

युरोपियन च्याम्पियन्स लिगको उपाधि लगातार तेस्रो वर्ष जितेको केही दिनमै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सबैलाई स्तब्ध पार्दै बिहीबार क्लब छाडेका छन् ।

जिदानको निर्णयले रियल स्तब्ध

पारस र सन्दीप साक्षात्कारमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बुधबार साँझ बेलायतमा रहेका नेपालीसँग साक्षात्कार गर्नमा व्यस्त रहे ।

पारस र सन्दीप साक्षात्कारमा

अवधारणापत्र हस्तान्तरण

खेलकुद विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा अवधारणापत्र तयार गर्न राखेपका सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा गठन गरेको समितिले बिहीबार प्रतिवेदन बुझाएको छ ।

अवधारणापत्र हस्तान्तरण
जेष्ठ १७, २०७५

जिदानद्वारा रियल म्याड्रिड छोड्ने निर्णय

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गरेका छन् । 

जिदानद्वारा रियल म्याड्रिड छोड्ने निर्णय

लन्डनमा सन्दीप र पारससँग साक्षात्कार 

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बुधबार साँझ बेलायतका नेपालीसँग साक्षात्कारमा व्यस्त रहे । 

लन्डनमा सन्दीप र पारससँग साक्षात्कार 

हेटौंडाका कृष्ण थापा राष्ट्रिय वुद्धिचाल च्याम्पियन

हेटौ‌ंडाका कृष्ण थापा पीवी थापा स्मृति राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । 

हेटौंडाका कृष्ण थापा राष्ट्रिय वुद्धिचाल च्याम्पियन

राष्ट्रिय महिला ह्याण्ड बलको फाइलनमा सशस्त्र र आर्मी

जनकपुरमा जारी प्रथम मिनी गिरी राष्ट्रिय महिला ह्याण्ड बल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी र त्रिभुवन आर्मीले प्रवेश गरेको छ ।

राष्ट्रिय महिला ह्याण्ड बलको फाइलनमा सशस्त्र र आर्मी

भारतीय प्रो कबड्डी: नेपालका सञ्जय पुनेरी पल्टनमा

नेपाली खेलाडी सञ्जय श्रेष्ठले भारतको व्यावसायिक कबड्डी लिगमा अर्को सिजन पुनेरी पल्टनबाट खेल्ने भएका छन् ।

भारतीय प्रो कबड्डी: नेपालका सञ्जय पुनेरी पल्टनमा

एकै खेलमा शतक र ह्याट्रिक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार नेपालको घरेलु क्रिकेट इतिहासकै दुर्लभ प्रदर्शन भयो । जारी एक्सेल्सिया दोस्रो प्रधानमन्त्री कपमा एकै खेलाडीले शतक बनाएसँगै ह्याट्रिक विकेट लिएर इतिहास रचे । अहिलेसम्म नेपाली घरेलु क्रिकेटमा कुनै पनि खेलाडीले यो उपलब्धि भेटेका थिएनन् ।

एकै खेलमा शतक र ह्याट्रिक

एएफसी महिला यू–१६ छनोट नेपालमा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर १५ देखि २३ सम्म हुने एएफसी यू–१६ वुमन्स च्याम्पियनसिपको समूह ‘ई’ का छनोट खेल आयोजना गर्ने भएको छ ।

एएफसी महिला यू–१६ छनोट नेपालमा