कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ईपीएलसँग नेपालफ्लिक्स

छोटकरी

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) का सम्पूर्ण खेल नेपालफ्लिक्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

ईपीएलसँग नेपालफ्लिक्स

बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजकले डिजिटल पार्टनर नेपाल फ्लिक्सबाट लिगका सबै खेल प्रसारण हुने रहने जनायो । नेपालफ्लिक्सको एन्ड्रोइड एप्लिकेसन केही महिनामै सार्वजनिक गरिने जनाइएको छ । यस वर्ष ईपीएल नोभेम्बर महिनामा गर्ने लक्ष्य राखेको आयोजकले बताएको छ । ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?