कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिमालयन र सुदूरको फराकिलो जित

छोटकरी

काठमाडौँ — हिमालयन शेर्पा क्लब र सुदूरपश्चिम फुटबल क्लबले ललित स्मृति यू–१८ फुटबलअन्तर्गत सोमबार सानदार जित दर्ता गरेका छन् ।

हिमालयन र सुदूरको फराकिलो जित

शेर्पाले थ्रीस्टार क्लबलाई ६–२ ले पराजित गर्दा सञ्जय धिमाल (तस्बिरमा) ले ५ गोल गरे । अर्को गोल अनिल आलेमगरको नाममा रहयो । थ्रीस्टारबाट निरन्जन महर्जन र जेनिश प्रजापतिले गोल गरे ।

अर्को खेलमा सुदूरले मनाङ मस्र्याङदी क्लबलाई ४–२ ले हरायो । सुदूरका राजीव चौधरी, किरण बोहरा, विजय क्षेत्री र नवीन भट्टराईले गोल गरे । मनाङलाई पहिलो हाफमा कार्लोस बखारिया र विनय कार्कीले अग्रता दिलाएका थिए ।

प्रकाशित : असार ५, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?