१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाललाई चार पदक

काठमाडौँ — नेपालले तेस्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा आइतबार ३ रजत र १ कांस्य पदक जितेको छ । पुरुष/महिला रेगु तथा महिला डबल्स स्पर्धामा नेपाल रजत जित्दा पुरुष क्वाडमा नेपालले कांस्य जितेको हो ।

नेपाललाई चार पदक

पुरुष क्वाड, पुरुष/महिला रेगु र महिला डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा भारत सबै स्पर्धामा स्वर्ण जित्दै समग्रमा पहिलो भयो । बंगलादेशले १ रजत र ३ कांस्य तथा श्रीलंकाले ४ कांस्य पदक जितेका थिए ।

प्रकाशित : असार ११, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?