२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पारस र प्रतिभा ब्रान्ड एम्बासडर

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीलाई सेन्चुरी कमर्सियल बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

पारस र प्रतिभा ब्रान्ड एम्बासडर

बैंकको लोकप्रियता तथा व्यावसायिक अभिवृद्धिमा मदत पुग्ने विश्वाससाथ राष्ट्रिय खेलाडीद्वयलाई एम्बासडरमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यक्रारी अधिकृत तुलसीराम गौतमले बताए । उनले खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उँचो राख्ने हुनाले राष्ट्रसेवक खेलाडीलाई आफ्नो बैंकसँग आवद्ध गराउन पाउँदा गर्व लागेको बताए । दुवै खेलाडीले सेन्चुरीसँग एकवर्षे सम्झौता गरेका हुन् ।

प्रकाशित : श्रावण ३, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?