३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
खेलकुद

Sports News of Nepal

नेपाली यू–२३ टोली पराजित 

एसियाड तयारीका लागि थाइल्यान्ड भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले शुक्रबार थाई यू–२३ राष्ट्रिय टोलीसँग ४–० को हार बेहोरेको छ ।

नेपाली यू–२३ टोली पराजित 

मोउरिन्हो चिन्तित

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो ट्रान्सफर विन्डोमा आफूले चाहेको खेलाडी प्राप्त नगरेपछि टोलीको प्रदर्शनबारे चिन्तित देखिएका छन् । शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा लेस्टर सिटीको सामना गर्नुअघि मोउरिन्होले नयाँ खेलाडी नहुँदा स्थिति कठिन रहेको बताएका हुन् ।

मोउरिन्हो चिन्तित

भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकपको उपाधि जनप्रेमीलाई

भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकप प्रतियोगिताको उपाधि कौशलटारमा रहेको जनप्रेमी स्कुलले उचालेको छ । 

भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकपको उपाधि जनप्रेमीलाई

लेस्टरमा मगायरको प्रशंसा

लेस्टर सिटीका प्रशिक्षक क्लाउड पुयलले लगातार ट्रान्सफरको हल्ला आए पनि डिफेन्डर ह्यारी मगायरको व्यवहारलाई प्रशंसा गरेका छन् । ब्रिटिस सञ्चारमाध्ययमले जनाएअनुसार म्यानचेस्टर युनाइटेडले मगायरलाई अनुबन्धन गर्न विश्व कीर्तिमानी रकम खर्च गर्ने तयारी गरेको थियो ।

लेस्टरमा मगायरको प्रशंसा

यू–१९ लाई खुला छनोट गरिने

सेप्टेम्बरमा हुने एसीसी यू–१९ एसिया कप तथा त्यसअघिको सम्भावित भारत भ्रमणका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोलीको खुला छनोट हुने भएको छ । प्रशिक्षक विनोद दासले साउन २८ देखि ३० सम्म खुला छनोट गर्दै प्रारम्भिक टोलीमा पर्ने सम्भावना बोकेका प्रतिभाको छनोट गर्ने बिहीबार जानकारी गराए ।

यू–१९ लाई खुला छनोट गरिने

नेपालले अफगानसँग खेल्ने

नेपाली राष्ट्रिय टोली र अफगानिस्तानबीच पहिलोपल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । नेपालसँग खेल्न सन् २०१३ को साफ च्याम्पियन अफागनिस्तान तयार रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले अफगानसँग खेल्ने
श्रावण २४, २०७५

ज्ञानेन्द्रको कलात्मक शट अनि त्यो अर्धशतक

‘ज्ञानेन्द्र मल्ल जब लयमा हुन्छन्, तब उनको कलात्मक स्ट्रोकबाट सबैभन्दा धेरै आनन्द उठाउने अरु कोही नभएर नन स्ट्राइकमा रहने उनकै जोडी हुन्छ ।’ १२ वर्ष बितिसकेको छ नेपालका पूर्व ओपनर परेश लोहनीले ज्ञानेन्द्रको ‘डेब्यु’ खेललाई लिएर यसो भनेको पनि ।

ज्ञानेन्द्रको कलात्मक शट अनि त्यो अर्धशतक

प्रदर्शन सुधार्ने लक्ष्य

साफ यू–१५ गल्र्स फुटबल च्याम्पियनसिप खेल्न भुटान पुगेको नेपाली टोलीले शनिबार पहिलो खेल खेल्दै छ । प्रतियोगिता बिहीबारै सुरु हुनेछ । उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले नेपालले राम्रो तयारी गरेको बताएकी छन् ।

प्रदर्शन सुधार्ने लक्ष्य

लेर्मा बर्नमाउथमा

प्रिमियर लिग क्लब बर्नमाउथले कोलम्बियाली सेन्ट्रल मिडफिल्डर जेफरसन लेर्मालाई लेभान्टेबाट क्लब कीर्तिमान मूल्यमा मंगलबार पाँचवर्षे सम्झौता गरेको छ ।

लेर्मा बर्नमाउथमा