खेलकुद

Sports News of Nepal

एसियाड खेलकुद : नेपालको जापानसँग १-० हार

एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को  सम्मानजनक हार बेहोरेको छ । 

एसियाड खेलकुद : नेपालको जापानसँग १-० हार

युग फेरेका टमाटा

४०–५० को दशक वा त्यसअघिका खेलाडी एउटै खेलबाट अघाउने कमै हुन्थे । उनीहरू धेरै खेलमा जमेका हुन्थे । जगत टमाटा पनि त्यस्तै थिए । उनलाई पनि क्रिकेटमात्र खेलेर पुग्दैनथ्यो । समयअनुसार हकी पनि मजाले खेल्थे । उनको हकी स्टिकको स्किलमा भारतीय संस्कार झल्कन्थ्यो ।

युग फेरेका टमाटा

‘लर्डसको प्रदर्शन सुधार्नुपर्ने’

इंग्ल्यान्डसँग लर्डसको दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ५९ रनको पराजय भोगेपछि विराट कोहलीले आइतबार भारतले अझै त्योभन्दा राम्रो खेल्नुपर्ने बताएका छन् ।

‘लर्डसको प्रदर्शन सुधार्नुपर्ने’

आयोजकको भेट रेडहर्ससँग

सदरमुकाम फुङलिङमा भदौ ८ देखि हुने पाथीभरा गोल्डकप फुटबलको पहिलो खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङले रेडहर्स इलामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आयोजकको भेट रेडहर्ससँग

नेपाली खेलाडी वान–डे वरीयतामा

नेपालले वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेसँगै नेपाली खेलाडी पनि वरीयतामा छिरेका छन् । नेपालले अगस्ट १ र ३ मा नेदरल्यान्ड्ससँग दुई खेलको शृंखला खेल्दै वान–डे अन्तर्राष्ट्रियमा प्रवेश गरेको थियो । नेदरल्यान्ड्सले पनि २०१४ पछि वान–डे अन्तर्राष्ट्रियमा पुनरागमन गरेको हो ।

नेपाली खेलाडी वान–डे वरीयतामा

नेपाल उपविजेता बन्दै सेमिफाइनलमा

साबिक विजेता बंगलादेशसँग सोमबार ३–० को हार बेहोर्दै नेपाल समूह ‘बी’ को उपविजेता भएर साफ यू–१५ गल्र्स च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।

नेपाल उपविजेता बन्दै सेमिफाइनलमा

सिटीको प्रभावशाली जित

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग उपाधि रक्षाको सुरुआतमा आर्सनलमाथि २–० को जित रच्दै आइतबार उनाई इमरेको युग प्रारम्भलाई खराब बनाइदिएको छ ।

सिटीको प्रभावशाली जित

मेसीको कप्तानीमा बार्सिलोना च्याम्पियन

नवनियुक्त कप्तान लियोनल मेसीको नेतृत्वमा बार्सिलोनाले सेभियालाई २–१ ले पराजित गर्दै आइतबार सिजनको पहिलो उपाधि स्पेनिस सुपर कप जितेको छ ।

मेसीको कप्तानीमा बार्सिलोना च्याम्पियन
श्रावण २८, २०७५

पोखरा प्रिमियर लिग : दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य

आगामी कार्तिकमा हुने पोखरा प्रिमियर लिग (पीपीएल) मा सहभागी हुने टीमले दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य समावेश गर्नुपर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पहिलोपल्ट क्रिकेट लिगमा स्थानीय खेलाडी अनिवार्य गरेको हो । 

पोखरा प्रिमियर लिग : दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य

थलिए रोकाया

कीर्तिमानी खेलाडी अनि कुशल प्रशिक्षक । जन्मथलो जुम्लामा रहेर नेपाली दौडमा नयाँ प्रतिभा खोज्न दिनरात खटिएका ओलम्पियन हरिबहादुर रोकाया अहिले थालिएका छन् । दुई महिनाअघि प्रशिक्षण दिने क्रममा कमजोरीका कारण एक्कासि बिरामी परेका रोकायाको हातखुट्टा नै चल्न छाडेको थियो ।

थलिए रोकाया

‘बंगबन्धुको पुरस्कार अझै आएन’

डिफेन्डिङ च्याम्पियन नेपालले पुरस्कारबापत पाउन बाँकी २५ हजार अमेरिकी डलर (२५ लाख रुपैयाँ बढी) हात नपारे यसपालि हुने बंगबन्धु गोल्डकप फुटबलमा सहभागी नहुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

‘बंगबन्धुको पुरस्कार अझै आएन’

करणलाई गण्डकी प्रदेशको सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई गण्डकी प्रदेश सरकारले आइतबार पोखरामा एक लाख रुपैयाँसहित सम्मान गरेको छ । प्रदेश सरकारले यसअघि नै घोषणा गरेको पुरस्कार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदान गरे ।

करणलाई गण्डकी प्रदेशको सम्मान