खेलकुद

Sports News of Nepal

एसियाको शक्ति भन्ने सन्देशसहित १८ औं एसियाली खेलकुद सुरु हुँदै

इनर्जी अफ एसिया । एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ ।

एसियाको शक्ति भन्ने सन्देशसहित १८ औं एसियाली खेलकुद सुरु हुँदै

सेमिफाइनलमा भारतसँग पराजित

उपाधि लक्ष्यसहित भुटान पुगेको नेपाली यू–१५ गल्र्स फुटबल टोलीको यात्रा भारतले सेमिफाइनलमा रोकेको छ । भुटानमा जारी साफ यू–१५ गल्र्स च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार भारतले नेपाललाई २–१ ले पराजित गरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो ।

सेमिफाइनलमा भारतसँग पराजित
श्रावण ३१, २०७५

नेपाल भारतसँग २-१ ले पराजित 

साफ यू-१५ गर्ल्स च्याम्पियनसिपको सेमिफाइनलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको छ । भारतले ३१ औं मिनेटमा लिन्डा कोमको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

नेपाल भारतसँग २-१ ले पराजित 

एन्फाको १७ औं विशेष साधारणसभा: मताधिकार वृद्धि

संशोधित विधान पारित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार चितवनमा १७ औं विशेष साधारणसभा सम्पन्न गरेको छ ।

एन्फाको १७ औं विशेष साधारणसभा: मताधिकार वृद्धि

१८ औं एसियाली खेलकुद विगतभन्दा उत्कृष्ट हुने दाबी

नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टले १८ औं एसियाली खेलकुदमा नेपाललेअहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।

१८ औं एसियाली खेलकुद विगतभन्दा उत्कृष्ट हुने दाबी

पाथीभरा गोल्डकपको बढ्यो पुरस्कार

पाथीभरा गोल्डकप फुटबलको पुरस्कार राशि बढाइएको छ । लाखेजात्रा खेल सञ्चालक समितिको बैठकले उपाधि विजेतालाई ३ लाख १ हजार १ सय ११ र उपविजेतालाइ १ लाख ५१ हजार १ सय ११ रुपैयाँ दिने निर्णय गरेको हो ।

पाथीभरा गोल्डकपको बढ्यो पुरस्कार
श्रावण ३०, २०७५

अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्छौं : सेभ द मिसन

नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टले १८ औं एसियाली खेलकुदमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । एसियाड शनिबार इन्डोनेसियाको जकार्ता र पालेम्बाङ सहरमा औपचारिक सुरु हुँदै छ ।

अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्छौं : सेभ द मिसन

एसियाली खेलकुदको नालीबेली : जापान र चीन शक्तिशाली, नेपाल स्वर्णविहीन

एसियाली खेलकुदको इतिहासमा जापान र चीन शक्तिशाली राष्ट्रमा दरिएका छन् । एसियाडको १८ औं संस्करण आइपुग्दा दुवै राष्ट्रले २–२ पल्ट एसियाको कुम्भखेल मेला आयोजना गरिसकेका छन् ।

एसियाली खेलकुदको नालीबेली : जापान र चीन शक्तिशाली, नेपाल स्वर्णविहीन

पारसको चाहना र आवश्यकता

नेपालका क्रिकेट कप्तान पारस खड्काले खेलाडी जीवनपछि आफू क्रिकेट व्यवस्थापनमा छिर्ने स्पष्ट पारेका छन् । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजद्वारा मंगलबार आयोजित एक कार्यक्रममा प्रशंसकसँग अन्तरक्रिया गर्दै पारसले विवादले घेरिएको नेपाली क्रिकेटभित्र खेलाडी जीवनपछि छिर्न सकिने बताए ।

पारसको चाहना र आवश्यकता

सुटिङमा तीन खेलाडी

आसन्न १८ औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा भाग लिन ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्बाङ गएको छ । एसियाड आयोजना हुने इन्डोनेसियाको दुई सहरमध्ये पालेम्बाङ पनि हो । अर्को राजधानी सहर जकार्ता हो ।

सुटिङमा तीन खेलाडी

क्रिकेटमा राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार वान–डे अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा भेट गरी बधाई दिएकी छन् । नेदरल्यान्ड्सविरुद्धको दुई खेलको शृंखलामा नेपालले दोस्रोमा जित हात पार्दै शृंखला बराबरी गरेको थियो ।

क्रिकेटमा राष्ट्रपतिको चासो