२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
खेलकुद

Sports News of Nepal

एसियाको शक्ति: १८ औं एसियाली खेलकुद आजदेखि

इनर्जी अफ एसिया अर्थात् एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ । एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि इन्डोनेसियाले भरपूर शक्ति परिचालन गरेको छ ।

एसियाको शक्ति: १८ औं एसियाली खेलकुद आजदेखि

रोनाल्डोको आगमनसँगै लिगलाई पुनर्जीवन

सिरी ‘ए’ कहिले पनि एक खेलाडीमा भर पर्ने लिग हुँदैन । अझ भनौं यो लिग क्रिस्टियानो रोनाल्डोको कारण मात्र चर्चित हुने छैन । यद्यपि युभेन्ट्समा रोनाल्डोको आगमनले लिग सुरु नहुँदै परेको असरलाई भने नजरअन्दाज गर्न सकिँदैन ।

रोनाल्डोको आगमनसँगै लिगलाई पुनर्जीवन

ज्ञानेन्द्र सिटिजन्सको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई सिटिजन्स बैंकले शुक्रबार ब्रान्ड एम्बासडर (सद्भावना दूत) बनाएको छ ।

ज्ञानेन्द्र सिटिजन्सको ब्रान्ड एम्बासडर

‘डे ब्रुएनको स्थान कसैले लिन सक्दैन’

केभिन डे ब्रुएनलाई स्थानान्तरण गर्न निकै कठिन हुने म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले बताएका छन् । घुँडाको चोटका कारण बेल्जियमका खेलाडी डे ब्रुएन तीन महिना खेल्न नसक्ने भएपछि उनले यस्तो जनाएका हुन् ।

‘डे ब्रुएनको स्थान कसैले लिन सक्दैन’

थापाथलीलाई उपाधि

ललितपुर स्पोटर्स क्लबलाई फाइनलमा २.५– १.५ अंकले पराजित गर्दै थापाथली चेस पार्कले तुल्सीलाल स्मृति चौथो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ ।

थापाथलीलाई उपाधि
भाद्र १, २०७५

एसियाको शक्ति भन्ने सन्देशसहित १८ औं एसियाली खेलकुद सुरु हुँदै

इनर्जी अफ एसिया । एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ ।

एसियाको शक्ति भन्ने सन्देशसहित १८ औं एसियाली खेलकुद सुरु हुँदै

सेमिफाइनलमा भारतसँग पराजित

उपाधि लक्ष्यसहित भुटान पुगेको नेपाली यू–१५ गल्र्स फुटबल टोलीको यात्रा भारतले सेमिफाइनलमा रोकेको छ । भुटानमा जारी साफ यू–१५ गल्र्स च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार भारतले नेपाललाई २–१ ले पराजित गरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो ।

सेमिफाइनलमा भारतसँग पराजित