१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
खेलकुद

Sports News of Nepal

नेपाललाई ओमान कठिन प्रतिद्वन्द्वी

नेपालसँगै यूएई र हङकङलाई एसिया कप छनोटको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । मलेसियामा बुधबार ६ राष्ट्र सम्मिलित प्रतियोगिता सुरु हुँदा नेपालको मुख्य चुनौतीका रूपमा पहिलो प्रतिद्वन्द्वी ओमानलाई पन्छाउनु त्यति सहज हुनेछैन ।  

नेपाललाई ओमान कठिन प्रतिद्वन्द्वी

स्वर्णिम अवसर

नेपाली क्रिकेटले पछिल्लो समय धेरै अवसरको सदुपयोग गरेको छ । ७ महिनाअघि मात्र विश्व क्रिकेट लिग डिभिजन २ खेलिरहेको पृष्ठभूमिमा अहिलेको वान–डे अन्तर्राष्ट्रिय मान्यता परीको कथा जस्तो भइसकेको छ । एसिया कप छनोटले नेपाललाई एउटा अर्को ठूलो अवसर प्रदान गर्नेछ ।

स्वर्णिम अवसर

१८ औं एसियाली खेलकुद: सोमबहादुरको राष्ट्रिय कीर्तिमान

१८ औं एसियाली खेलकुद भइरहेको मुख्य रंगशाला जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार पुरुष ८०० मिटरमा नेपालका धावक सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

१८ औं एसियाली खेलकुद: सोमबहादुरको राष्ट्रिय कीर्तिमान

नीराजन ६ वर्षपछि फर्किए

थ्री–स्टारका मिडफिल्डर नीराजन खड्काले ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा साफ च्याम्पियनसिप २०१८ का लागि सोमबार घोषित २० सदस्यीय नेपाली टिममा आर्मीका डिफेन्डर सुमन अर्यालले पनि पहिलोपल्ट स्थान बनाए ।

नीराजन ६ वर्षपछि फर्किए

चितवन टाइगर्समा दुई विदेशी खेलाडी

चितवन टाइगर्सले आउँदो टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि आफ्नो टिममा दुई विदेशी खेलाडी ल्याएको छ ।

चितवन टाइगर्समा दुई विदेशी खेलाडी
भाद्र ११, २०७५

१२ औं एसियाली खेलकुद : सरस्वतीको प्रदर्शनमा सुधार

धाविका सरस्वती भट्टराईले महिला ८०० मिटर दौडमा सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छन् । १८ औं एसियाली खेलकुदको भइरहेको मुख्य रंगशाला जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार उनले २ मिनेट १२.८५ सेकेन्डमा दूरी पार गरिन् ।

१२ औं एसियाली खेलकुद : सरस्वतीको प्रदर्शनमा सुधार

१८ औं एसियाली खेलकुद : पदकको सम्भावना झन् कमजोर

१८ औं एसियाली खेलकुद सुरु भएको नवौं दिनसम्म नेपाल पदकविहीन रहेको छ । पदक आस गरिएको कराँते र बक्सिङको प्रतिस्पर्धामा नेपाली खेलाडीले आइतबार एउटै खेल जित्न सकेनन् ।

१८ औं एसियाली खेलकुद : पदकको सम्भावना झन् कमजोर

उत्तरार्धमा कमलले भेट्टाएको खुसी

उमेरले ४२ छोइसके । तौल ७० केजीमुनि नै छ । खेलाडी जीवनको उत्तरार्धतिर ढल्कँदैछन् । आफ्नो तौलभन्दा डबल बढी भार जुरुक्कै उचाल्न उनलाई कुनै कठिनाइ हुँदैन ।

उत्तरार्धमा कमलले भेट्टाएको खुसी

अन्तिम खेलमा महँगा भए सन्दीप

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) सँगको यात्रा टुंगाएका छन् ।

अन्तिम खेलमा महँगा भए सन्दीप